Best Dental Clinic in Chitwan- Peace Dental Care Pvt. Ltd.
दक्ष अनुभवी दन्तचिकित्सकबाट हप्ताको सातै दिन सर्व-सुलभ गुणस्तरीय सेवाको लागि पिस डेन्टल केयर प्रा लि लाई सम्झनुहोस्। हाम्रो सेवाहरु: 1. दक्ष चिकित्सकद्वारा हप्ताको सातै दिन परामर्श 2. नदुखाई दाँत निकाल्ने (Non-painful Extractions) 3. दाँतकै रंगको सिमेन्ट भर्ने (Composite Restorations) 4. दाँतमा खोल हाल्ने, दाँत नभएको ठाउँमा फिक्स वा राख्ने-खोल्ने दाँत हाल्ने (Crowns & Bridge) 5. दाँत सफा गर्ने, पोलिस गर्ने (Scalings and Polishing) 6. दाँतको जरैबाट उपचार गर्ने (Root Canal Treatment) 7. बंगा-टिङ्गा दाँतलाई तार बाधी मिलाउने (Orthodontic Treatments) 8. बुद्धि बंगाराको शल्यक्रिया (Wisdom Teeth Surgery) 9. गिजा र मुखको सामान्य शल्यक्रिया (Minor Oral surgery 10. इम्प्लान्ट (Implant), Post & Core, Veneer सम्पर्क: डा बिनय सुबेदी (BDS) डेन्टल सर्जन पिस डेन्टल केयर प्रा. लि. भरतपुर-१०, हस्पिटल रोड (जनसेवा फर्मा माथि, प्रभु बैंक अगाडी) फोन नं: ०५६५९३३२५