Best Dental Clinic in Chitwan- Peace Dental Care Pvt. Ltd.
दक्ष अनुभवी दन्तचिकित्सकबाट हप्ताको सातै दिन सर्व-सुलभ गुणस्तरीय सेवाको लागि पिस डेन्टल केयर प्रा लि लाई सम्झनुहोस्।
हाम्रो सेवाहरु:
1. दक्ष चिकित्सकद्वारा हप्ताको सातै दिन परामर्श
2. नदुखाई दाँत निकाल्ने (Non-painful Extractions)
3. दाँतकै रंगको सिमेन्ट भर्ने (Composite Restorations)
4. दाँतमा खोल हाल्ने, दाँत नभएको ठाउँमा फिक्स वा राख्ने-खोल्ने दाँत हाल्ने (Crowns & Bridge)
5. दाँत सफा गर्ने, पोलिस गर्ने (Scalings and Polishing)
6. दाँतको जरैबाट उपचार गर्ने (Root Canal Treatment)
7. बंगा-टिङ्गा दाँतलाई तार बाधी मिलाउने (Orthodontic Treatments)
8. बुद्धि बंगाराको शल्यक्रिया (Wisdom Teeth Surgery)
9. गिजा र मुखको सामान्य शल्यक्रिया (Minor Oral surgery
10. इम्प्लान्ट (Implant), Post & Core, Veneer

Comments
Post a Comment