Posts

Showing posts from February, 2020

दाँतको गिजा तल झर्ने समस्या (हर्षा); समस्या, कारण र उपचार

Image
 -  डा. बिनय सुबेदी   पिस डेन्टल केयर प्रा. लि. नारायणी सामुदयिक हस्पिटल अगाडी दाँतलाई   गिजाले   वरिपरिबाट   घेरेको   हुन्छ।   सामान्य   अर्थमा   भन्दा   गिजा   र   गिजाका   विविध   फाइबरले   दाँत   र   तलको   हड्डीलाई   छोप्नुका   साथै   दाँतलाई   आफ्नो   ठाउँमा   बाध्ने   काम   गरेको   हुन्छ।   गिजा   तल   रहेको   हड्डी   भन्दा   करिब   २   मिमि   माथि   दाँतको  CEJ  को   लेबलमा   हुने   गर्छ   तर   यावत   कारणहरुले   गर्दा   गिजा   माथि   सर्ने   गर्दछ ,  जसलाई   मेडिकल   टर्ममा  ' रिसेसन '  भनिन्छ   भने   हामी   सामान्य   भाषामा  ' हर्षा '  भन्ने   गर्दछौ। रेसेसन  ( हर्षा ) को   कारण   के   के   हुन् ?...